1
00:00:02,252 --> 00:00:07,882
हाम्रो बाउ बाजेले पहिला पहिला खेती किसानीको काम गर्नु हुन्थ्यो ।

2
00:00:08,466 --> 00:00:12,637
जेठ बैशाखमा मकै लगाउँछौँ

3
00:00:12,762 --> 00:00:17,684
मंसिर कात्तिकमा जौँ गहुँ छर्छौँ ।

4
00:00:17,809 --> 00:00:22,355
जेठमा भाङ्गो अल्लो पनि छर्छौँ ।

5
00:00:22,731 --> 00:00:25,150
भदौमा अल्लोको रेसा निकाल्छौँ ।

6
00:00:27,026 --> 00:00:29,446
अल्लोलाई त्यस्को धागो बनाउँछौँ ।

7
00:00:29,487 --> 00:00:31,906
पछि गादो यस्तो गादो बुनिन्छ ।

8
00:00:31,906 --> 00:00:33,908
गादो बुनेर ओढिन्छ ।

9
00:00:34,159 --> 00:00:36,161
पुरुषलाई पनि ओढाइन्छ ।

10
00:00:36,453 --> 00:00:38,788
महिलाले पनि गादो लगाउँछन् ।

11
00:00:38,955 --> 00:00:42,667
पुरुषले बल्लाको गादो, कमिजहरु र

12
00:00:43,251 --> 00:00:46,755
जाँघेहरु त्यो बल्लाकै पहिला बनाइन्थ्यो ।

13
00:00:47,714 --> 00:00:56,431
महिलाले बुन्ने पुरुषले छर्ने र जोत्नेमा सहयोग गर्थे ।

14
00:00:56,639 --> 00:01:02,562
पहिले पहिले यसैगरी जौँ, गहुँ, मकै,

15
00:01:02,771 --> 00:01:07,275
तोरी र कोदो यस्तै यस्तै हामीले पहिला छथ्र्यौँ ।

16
00:01:07,358 --> 00:01:13,156
फेरि हिउँद लाग्यो भने काम गर्न कमाउन जान्थ्यौँ ।

17
00:01:13,156 --> 00:01:18,161
भारततिर कोही कोही बुटवल, भैरह्वातिर भारी बोक्न जान्थे ।

18
00:01:18,495 --> 00:01:21,498
कोही कोही लाहुरे पनि हुन्थे पहिला ।

19
00:01:21,581 --> 00:01:24,793
अहिले पनि विदेस जाने चलन छ ।

20
00:01:24,876 --> 00:01:29,214
हाम्रो दाइ, भाइहरु, काका बाबुहरु विदेसतिर जान्छन् ।

21
00:01:29,380 --> 00:01:34,302
कोही कोही घरमा ६ महिना पछि घरको खेतीपातीमा

22
00:01:34,385 --> 00:01:37,889
फर्किन्छन् काठमान्डुतिर जानेहरु

23
00:01:38,264 --> 00:01:42,352
यसैगरी हाम्रो पुर्खाले खेतीपाती सँगै

24
00:01:42,352 --> 00:01:45,897
पशुहरु गाई, भैँसी, भेँडा पालन गर्थे ।

25
00:01:45,897 --> 00:01:49,609
भेँडा बाख्रा धेरै धेरै पाल्ने कामहरु गरिन्थ्यो